आज बजारमा सस्तियो सुन
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार सुनको भाउ केही सस्तिएको छ ।
सोमबार स्थिर रहेको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको हो ।
आज छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदी प्रतितोला ८ सय ९० सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment