आज यस्तो छ २० देशको विनिमयदर (सूचीसहित)
काठमाडौं । आज माघ २२ गते बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर घटेको छ । साताको सोमबार थोरै बढेको विदेशी मुद्राको भाउ मंगलबार र आज बुधबार भने घटेको हो ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ३३ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ३९ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ९७ पैसा र बिक्रिदर १ सय ४८ रुपैयाँ ७५ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४० पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८१ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ६९ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ६६पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ २७ पैसा रहेको छ।
यस्तो छ सबै देशको विनिमयदर तालिका








डिसी नेपाल








Facebook Comment