टपलेस फोटो शेयर गर्दै मायराले भनिन् – ‘ह्याप्पी रोज डे’

डिसी नेपाल
२५ माघ २०७६ ११:०८

मुम्बइ। बलिउड अभिनेता शेखर सुमनका छोरा अध्ययन सुमन र उनकी गर्लफ्रेण्ड मायरा मिश्रा आफ्नो सम्बन्धका कारण चर्चामा रहन्छन् । यसपटक मायरा आफ्नो फोटोका कारण चर्चामा छिन् । मायराले रोज डेको अवसरमा आफ्नो टपलेस फोटो शेयर गरेर फ्यानहरुलाई रोज डेको शुभकामना दिएकी छिन् । उनको यो टपलेस फोटो चर्चामा छ । फोटो देखेर फ्यानहरु छक्क पनि परिरहेका छन् ।

मायराले इन्स्टाग्राममा शयर गरेको फोटो पछाडिबाट खिचिएको छ जसमा उनी शरीरको माथिल्लो भाग पूरै नग्न अवस्थामा छिन् । यो फोटोमा फ्यानहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

 

View this post on Instagram

 

Happy Rose Day ??❤️ #roseday #love #constant ❤️

A post shared by Maera Mishra (@maeramishra) on

एक फ्यानले लेखेका छन् ‘यो सबैभन्दा हटेस्ट रोज हो जसलाई आजसम्म देखेको थिइन ।’ मायराले यसअघि पनि यस्तै टपलेस फोटो शेयर गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.