पश्चिम नेपालमा भूकम्पको धक्का
काठमाडौं। पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ। सुदुरपश्चिम प्रदेशको बाजुरालगायतका जिल्लाहरुमा भूकम्पको कम्पन महशुस गरिएको छ।
बाजुरा, बझाङलगायतका जिल्लाबाट सामाजिक सञ्जालहरुमा भूकम्पको धक्का महशुस गरिएको सन्देशहरु पोस्ट गरिएका छन्।
राष्ट्रि भूकम्प मापन केन्द्रले ९ बजेर १३ मिनेटमा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महशुस भएको जनाएको छ। भूकम्पको केन्द्र विन्दु हुम्ला र बाजुरको मदान भन्ने स्थानमा रहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment