जर्मनीको एक अपार्टमेन्टमा अज्ञात समूहद्वारा आक्रमण, ११ जनाको मृत्यु

डिसी नेपाल
८ फागुन २०७६ १२:०७

जर्मनी । जर्मनीको एक अपार्टमेन्टमा अज्ञात समूहले आक्रमणले गरेको छ । बुधबार राति अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा ११ जनाको मृत्यु भएको छ।

अपार्टमेन्टमा  बुधबार राति १० बजे आक्रमण भएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा २ संकास्पद शब पनि फेला परेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.