चीनबाट फर्किएको नेपालीमा कोरोना भाइरस नदेखिएको भन्दै चिनियाँ राजदूतले खुसी व्यक्त गरिन्
काठमाडौं। नेपालका लागि चीनकी राजदूत होउ याङकीले चीनबाट फर्किएका नेपालीमा कोरोनाभाइरस नदेखिएको भन्दै खुसी व्यक्त गरेकी छिन् । बिहीबार दिउँसो ट्वीट गर्दै उनले यस्तो बताएकी हुन् ।
Delighted to hear that all the Nepali returned from Wuhan are negative in their first test for #COVID19. Good Luck for everybody!https://t.co/uv6NX48XZ5
— Ambassador Hou Yanqi (@PRCAmbNepal) February 20, 2020
चीनबाट आएका सबै नेपालीमा पहिलो परीक्षणमा कोरोनाभाइरस संक्रमण नेगेटिभ देखिएकोमा राजदूत याङकीले खुसी व्यक्त गर्दै सबैलाई शुभकामना पनि दिएकी छिन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment