ट्वीटरबाटै राजीनामा घोषणा गरे बाँस्कोटाले

डिसी नेपाल
८ फागुन २०७६ १६:२८

काठमाडौं। घुस प्रकरणमा मुछिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरबाट राजीनामा घोषणा गरेका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.