बेलायतकी स्वास्थ्य मन्त्रीलाई कोरोना भाइरसको संक्रमण

डिसी नेपाल
२८ फागुन २०७६ ७:४५

काठमाडौँ । बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ।

बेलायतकी स्वास्थ्य मन्त्री तथा तथा कन्जर्भेटिभ पार्टीकी सांसद डोरीजले आफुलाई कोरोना भाइरसको संक्रमण देखिएको बताएकी हुन् ।

उनी कोरोना भाइरसबाट संक्रमति हुने पहिलो संसद् सदस्य रहेको बेलायती स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

बुधबार बिहानसम्म बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको ज्यान गइसकेको र ३८३ जना संक्रमित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.