मंगलबारबाट नेपाल ‘लकडाउन’
काठमाडौ । सरकारले चैत्र ११ गते मंगलबार विहान ६ बजेबाट लागु हुने गरी देशलाई लकडाउन गर्ने निर्णय गरेको छ ।
कोरोना रोकथाम तथा निणन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
उनले चैत्र ११ गते विहान ६ बजेदेखि १८ गते विहान ६ बजेसम्म लागु हुने गरी देशलाई लकडाउन गरेको जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment