कोरोना भाइरस : २९ लाख ९४ हजार बढी संक्रमित, २ लाख ६ हजार बढीको मृत्यु

डिसी नेपाल
१५ वैशाख २०७७ ६:२५

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर २९ लाख ९४ हजार ३४९ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर ७३ हजार ८५९ जना नयाँ संत्रमित फेला परेका छन् ।

विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको महामारीमा परि हालसम्म २ लाख ६ हजार ९६८ जना संक्रमितको ज्यान गएको छ। आइतबार ३ हजार ७५१ जनाको ज्यान गएको छ ।

संक्रमितमध्ये ८ लाख ७७ हजार ४११ जना मानिस उपचारपछि घर फर्किएका छन् । ५७ हजार ६०० को गम्भीर अवस्थामा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.