नेपालमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो

डिसी नेपाल
२४ वैशाख २०७७ १६:२९

काठमाडौँ । नेपालमा थप १७ जनामा कोरोना (काेभिड १९)  संक्रमणको पुष्टि भएको छ।

आज एकै दिन १७ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालो जानकारी दिएका छन् ।

डा. देवकोटाले आज दैनिक पत्रकार सम्मेलनमा बोल्दै वीरगञ्जमा १० जना पुरुष र ७ जना महिला संक्रमित थपिएको बताएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.