सुपरस्टार हिरोइनको बाल्यकालको तस्वीर भाइरल, के तपाइँले चिन्नुभयो ?
काठमाडौं। कोरोनाभाइरसका कारण लकडाउन भएपछि सेलिब्रेटीहरु पनि घरमै कैद भएका छन् । उनीहरु लकडाउनको बेलामा पनि फ्यानहरुको लागि केही न केही पोस्ट गरिरहेका छन् । यही बीचमा बलिउड अभिनेत्री कटरिना कैफको एउटा तस्वीर भाइरल भइरहेको छ । कटरिनाले इन्स्टाग्राममा बाल्यकालको तस्वीर शेयर गरेकी छिन् जुन तस्वीरलाई धेरै रुचाइएको छ ।
पछिल्लो पटक कटरिना सलमान खानसँग फिल्म भारतमा देखिएकी थिइन् । अब कटरिना अक्षय कुमारसँग फिलम सूर्यवंशीमा देखिँदैछिन् । कोरोनाभाइरस प्रकोपका कारण यो फिल्मको रिलिज मिति पछि सारिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment