थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १ सय २ पुग्याे

डिसी नेपाल
२६ वैशाख २०७७ १६:३०

काठमाडौं । शुक्रबार थप १ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । नेपालगञ्जका १६ बर्षिया पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.