भारतको जितमा शरीरको कपडा खोलेर नग्नहुने वाचा गरेकी पुनम पाण्डे पक्राउ
काठमाडौं । पूनम पाण्डे, जो आफ्नो विवादको कारण चर्चामा थिइन् अहिले एकपटक फेरि विवादास्पद बनेकी छिन्। लकडाउन उल्लंघन गरेको आरोपमा उनी पक्राऊ परेका छिन ।
मुम्बई पुलिसले उनलाई लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको छ। उनको विरुद्ध पुलिसले मुद्दा पनि दर्ता गरेको छ।

पुलिसले उनको प्रेमी साम अहमदलाई पनि पक्राउ गरेको छ।

यदि हामी पूनम पाण्डे सम्बन्धी केही विवादास्पद कुरा गर्छौं भने उनी आफैं भन्छिन् कि उनी मानिसहरुको ध्यान आकर्षणको लागि यस किसिमका हरकतहरु गर्छिन ।

२०१६ मा उनले एक अन्तर्वार्तामा भनेकी थिइन कि उनी कपूर र खानको बिच फरक पहिचान बनाउन चाहन्छिन । यी ठूला अनुहारहरूको अगाडि उनलाई कसैले मतलब गर्दैनन, त्यसकारण उनी जानीजानी विवादहरूमा आउछिन ।

पूनमले भनेकी थिइन, मैले यो उद्योगमा धेरै केटीहरू आउँदै हराउदै गरेको देखें। तर मैले यो मलाई भइरहेको देख्न सकिन।
पूनम पाण्डे एक अभिनेत्री मात्र नभएर किंगफिशर मोडेल पनि भईसकेकी छिन ।

सन २०११ मा भारतले विश्वकप जित्यो भने उनले कपडा खोलेर नग्नहुने भन्दै पहिलो पटक चर्चामा आईन्।
यद्यपि भारतको जीत पछि उनले आफ्नो वाचा पूरा गर्न सकिनन। जसको कारण बीसीसीआईबाट अनुमति नदिएको भनिएको थियो।








डिसी नेपाल








Facebook Comment