टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

डिसी नेपाल
३१ वैशाख २०७७ १७:३७

झापा । झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। झापाको दमक नगरपालिका–५ हरीओम कोलोनी भित्री सडकमा को.१ ख ५५२४ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री दमक नगरपालिका–१ बस्ने १६ वर्षीय शोभित दर्जीको बुधबार बिहान घट्नास्थलमै मृत्यु भएको हो ।

टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.