मन्त्रपरिषद्को बैठक जारी, लकडाउन थप्ने बारेमा निर्णय हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकले लकडाउन थप्ने लगाएका विषयमा निर्णय गर्ने छ ।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमणको दायरा दिन प्रतिदिन बढ्दै गएपछि लकडाउन बढाउनु पर्ने निष्कर्ष उच्चस्तरीय समितिले निकालेको थियो । परीक्षणको दायरा पनि बढाउनुपर्ने उच्चस्तरीय समितिको निष्कर्ष छ।
आइतबार नै बसेको उच्चस्तरीय समितिले लकडाउन थप्न सिफारिस गरिसकेको छ।ब
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment