थप १ सय १४ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८ सय ८६ पुग्यो

डिसी नेपाल
१४ जेठ २०७७ १६:३५

काठमाडौं । बुधबार थप १ सय १४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप १ सय १४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

डा. देवकोटाका अनुसार आज थपिएका १ सय १४ जनासहित नेपालमा संक्रमित हुनेको संख्या ८ सय ८६ पुगेको हो । हालसम्म नेपालमा कोरोना संक्रमण बाट १ सय ८३ जना मुक्त भएका छन् भने ४ जनाको मृत्यु भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.