महिला एंकरलाई स्टेडियममै कपडा खोल्न लगाएपछि

डिसी नेपाल
२७ जेठ २०७७ १८:३९
120
Shares

काठमाडौं । इटालीको प्रसिद्ध खेल पत्रकार डिलिटा लिओटा इटालियन फुटबल फ्यानहरूमा माझ धेरै लोकप्रिय छिन । उनी प्रायः सिरि–ए को खेल कभर गर्न स्टेडियममा पुग्छिन्। तर यि सुन्दर महिला एंकरको स्टेडियममा धेरै पटक दुर्व्यवहार गरिएको छ।


गतवर्ष डिलिटा लिओटा इटालीको सान पाउलो स्टेडियममा नेपोली र ब्रेस्सिया बिचको खेल कभर गर्न पुगिन, त्याहा नेपोलि फ्यानहरूले उनलाई अश्लिल टिप्पणी गरे। साथै बिच स्टेडियममा टि–शर्ट फुकाल्नको लागि फ्यानहरूले नाराहरू लगाए। नापोलीका फ्यानहरूको अभद्रतालाई डिलिटा लिओटाले धेरै सजीलो जवाफ दिईन। उनले नापोलिका प्रशंसकहरूतिर मुस्काउदै आफ्नो औंलालाई तल झारिदिईन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.