पौडेल समूहको उजुरीका बावजुद देउवाले महिला विभागमा मनोनित गरे ३८ सदस्य

डिसी नेपाल
५ साउन २०७७ १७:३४

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस १४ औं महाधिवेशनमा होमिसेकेको छ। नेताहरु आ आफ्नो पकड बलियो बनाउन लागि परेका छन्। यहीबीचमा सभापति शेरबहादुर देउवाले सोमबार काँग्रेसको महिला विभागमा सचिव र सदस्यहरु मनोनित गरेका छन्।

देउवाले महाधिवेशन प्रभावित गर्ने गरी पार्टीमा नियुक्ति गरेको भन्दै केही दिन अघिमात्र वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादवले पार्टीको निर्वाचन समितिमा लिखित उजुरी दिएका थिए। तर, देउवाले सो उजुरीको बेवास्ता गर्दै नियुक्ति गरेका हुन्।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले सभापति देउवाले पार्टीको विधानअनुसार महिला विभाग सचिब र सदस्यहरु मनोनित गरेको बताए।

मनोनित सदस्यहरुको नामावलीः

१ अनार बस्नेत सदस्य काठमाण्डौ प्रदेश नं ३

२ अम्विका न्यौपाने सदस्य गोर्खा प्रदेश नं ४

३ ईन्दिरा कोईराला सदस्य काठमाण्डौ प्रदेश नं ३

४ कल्पना के।सि सदस्य कञ्चनपुर प्रदेश नं ७

५ कृष्ण कु। बस्नेत सदस्य काठमाण्डौ प्रदेश नं ३

६ खगेश्वरा आचार्य सदस्य सुर्खेत प्रदेश नं ६

७ खगेश्वरी भण्डारी सदस्य स्याङ्गजा प्रदेश नं ४

८ खगेश्वरी शर्मा सदस्य बागलुङ्ग प्रदेश नं ४

९ गुणलक्ष्मी ज्ञवाली सदस्य कपिलवस्तु प्रदेश नं ५

१० जन्नतुन निशा धुनियाँ सदस्य रुपन्देही प्रदेश नं ५

११ टिका कु। बुढा थापा मगर सदस्य रोल्पा प्रदेश नं ५

१२ ठाकुर कु। पौडेल सदस्य चितवन प्रदेश नं ३

१३ दुर्गा देवि महतो सदस्य पर्सा प्रदेश नं २

१४ धनलक्ष्मी श्रेष्ठ सदस्य प्युठान प्रदेश नं ५

१५ धनसिला मल्ल सदस्य मुगु प्रदेश नं ६

१६ नगिना यादव सदस्य महोत्तरी प्रदेश नं २

१७ नारुदेवि ओझा सदस्य डडेल्धुरा प्रदेश नं ७

१८ निर्मला खड्का सदस्य दैलेख प्रदेश नं ६

१९ पार्वति यादव सदस्य मोरङ्ग प्रदेश नं १

२० पुष्षलता लामा सदस्य धनुषा प्रदेश नं २

२१ प्रेम कुमारी तामाङ्ग सदस्य चितवन प्रदेश नं ३

२२ मनोरमा शेरचन सदस्य रुपन्देही प्रदेश नं ५

२३ ममता तामाङ्ग सदस्य सुनसरी प्रदेश नं १

२४ यशोदा चालिसे सदस्य सर्लाही प्रदेश नं २

२५ रमा देवि न्यौपाने सदस्य डोल्पा प्रदेश नं ६

२६ राधिका सिंह सदस्य बाजुरा प्रदेश नं ७

२७ रिता चौधरी सदस्य कैलाली प्रदेश नं ७

२८ रेखा गुरुङ्ग सदस्य पर्वत प्रदेश नं ४

२९ लक्ष्मी खतिवडा सचिव सुनसरी प्रदेश नं १

३० ललिता सुनार सदस्य कैलाली प्रदेश नं ७

३१ लालीमाया तामाङ्ग सदस्य नुवाकोट प्रदेश नं ३

३२ शकुन्तला त्रिपाठी सदस्य रामेछाप प्रदेश नं ३

३३ शर्मिला श्रेष्ठ सदस्य मकवानपुर प्रदेश नं ३

३४ शारदा पौडेल सदस्य कास्की प्रदेश नं ४

३५ शुशिला थापा सदस्य दाङ्ग प्रदेश नं ५

३६ शुशिला यादव सदस्य सप्तरी प्रदेश नं २

३७ संगिता चौधरी सदस्य बाँके प्रदेश नं ५

३८ सावित्री गुरुङ्ग सदस्य पाँचथर प्रदेश नं १




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.