चोटका कारण एम्बापे तिन हप्ता मैदान बाहिर
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड तथा स्टार खेलाडी कीलियन एम्बापे चोटको कारण लगभग तिन हप्ता मैदान बाहिर भएका छन । फ्रेन्च कपको फाईनल खेलमा गत शुक्रवार उनको खुट्टामा चोट लागेको थियो । पीएसजीले फ्रेन्च कपको उपाधि जितेपनि एम्बापे बाहिर हुदा टिमलाई घाटा हुन सक्दछ ।
पीएसजीका अनुसार एम्बापे घाईते भएपछि उनको खुट्टाको एक्सरे गर्दा खुट्टामा चोट देखिएकाले उनले कम्तिमा तिन हप्ता आराम गर्नुपर्ने डाक्टरले सुझाएका छन ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment