ईन्टर मिलान यूरोपा लिगको फाइनलमा
काठमाडौं । ईटालियन क्लब ईन्टरमिलान यूएफा यूरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम सेमिफाइनल खेलमा यूक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै ईन्टरले फाइनलमा स्थान पक्का गरेको हो ।
ईन्टरको जितमा लाउटारो मार्टिनेज र रोमेलु लुकाकुले दुई–दुई गोल गरे । त्यस्तै ड्यानिलो डि एम्ब्रुसिओले एक गोल गरे । ईन्टरले अब फाइनलमा स्पेनिश क्लब सेभिलासँग प्रतिस्पर्धा गर्नेछ ।
Lautaro Martinez’s #UEL game by numbers for Inter vs. Shakhtar:
100% shot accuracy
33 touches
4 take-ons completed
4 shots on target
2 goals
2 tackles won
2 chances created
1 assistBlossoming alongside Lukaku. ? pic.twitter.com/6OstSgTrDG
— Squawka Football (@Squawka) August 17, 2020
आइतबार राति भएको पहिलो सेमिफाइलमा इङ्लिश क्लब म्यान्चेस्टर यूनाइटेडलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै सेभिलाले फाइनलमा प्रवेश गरेको हो ।
हालसम्म तीन पटक यूरोपा लिगको उपाधि जितेको ईन्टर पछिल्लो पटक सन् १९९८ मा लिग विजेता बनेको थियो भने सेभिलाले सबैभन्दा धेरै पाँच पटक उपाधि उचालेको छ ।
पछिल्लो पटक सन् २०१६ मा सेभिला लिग विजेता बनेको थियो । फाइनल खेल आउँदो शुक्रबार राति हुँदैछ ।
Romelu Lukaku has now scored in:
❍ 10 consecutive #UEL appearances
❍ 7 consecutive #UCL & #UEL appearances32 goals in his debut Inter season. ? pic.twitter.com/zWSkW5HBgH
— Squawka Football (@Squawka) August 17, 2020
Nicolò Barella for Inter in the first half against Shakhtar:
❍ Most ball recoveries (5)
❍ Most crosses (3)
❍ Most take-ons completed (2)
❍ Most interceptions (2)
❍ Most shots (2)
❍ Most assists (1)A stellar first 45 minutes. #UEL pic.twitter.com/pCdGsYHuRc
— Squawka Football (@Squawka) August 17, 2020
March 2018: Man Utd’s Romelu Lukaku, Ashley Young and Alexis Sánchez are knocked out of the #UCL by Sevilla.
August 2020: Inter’s Romelu Lukaku, Ashley Young and Alexis Sánchez progress to the #UEL Final to take on Sevilla. https://t.co/S3UOBp9yZ1
— Squawka Football (@Squawka) August 17, 2020







डिसी नेपाल








Facebook Comment