‘दिलै कमाल भो’मा पल र वर्षाको रोमान्स [भिडियाेसहित]

डिसी नेपाल
२ भदौ २०७७ १५:४०

काठमाडौं । नायक पल शाह र नायिका बर्षा रावत अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘दिल कमाल भो’ बोलको गीतमा शब्द संगीत तथा स्वर रमेश बानियाको सुन्न सकिन्छ ।

रोमान्टिक शैलीको गीतलाइ एरेन्ज भने यम थापाले गरेका हुन् । गीतको भिडियोलाई राजिव समरले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर रहेको छ । भने, अर्जुन तिवारीको छायाँकन रहेको छ ।

गीतको भिडियो ‘बिहानी आर्ट ईन्टरटेनमेन्ट’को यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.