बसन्त सापकोटाको ‘सुनन पियारी’ सार्वजनिक [भिडियाे]
काठमाडौं । संगीतकार बसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक भएको छ ।
गीतमा सब्द संगीतसमेत बसन्त सापकोटाकै छ । गीतको भिडियोमा मोडेल सृष्टि खड्का, सुधिर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेकी छिन् ।भिडीयोलाई निर्देशन तथा सम्पादन भने निसान कश्यपले गरेका छन् ।
सफल सम्पादक निसान पछिल्लो समय म्यूजिक भिडीयो निर्देशनमा व्यस्त छन् । यस्तै भिडीयोमा उत्सब दाहालको छायाँकन र अनिता ग्वाच्चाको मेकअप रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment