लाइभ चल्दाचल्दै रोकियो नेपाल आइडलको फाइनल, स्टाफ कोरोना संक्रमित, सबै आइसोलेसनमा

डिसी नेपाल
१२ भदौ २०७७ २१:५८

काठमाडौं। स्टाफ कोरोना संक्रमित भएको पाइएपछि गायन रियालिटी शो नेपाल आइडलको फाइनलको प्रत्यक्ष प्रसारण बीचमै रोकिएको छ । स्टाफ, जज र प्रतिस्पर्धी सबै आइसोलेसनमा गएका छन् । कार्यक्रम लाइभ चल्दाचल्दै बीचमै रोकेर एक सूचना प्रसारण गरी यसको जानकारी दिइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.