मैत्रीपूर्ण खेलमा मेस्सीको दुई गोल

डिसी नेपाल
२ असोज २०७७ १२:५२

काठमाडौं । दोस्रो स्थानमा रहेको टोली गिरोनाको बिरूद्ध मैत्रीपूर्ण खेलमा लिओनेल मेस्सीको दुई गोलको मद्दतमा बार्सिलोना ३–१ ले विजयी भएको छ । खेलमा प्रशिक्षक रोनाल्ड कोमानले लुइस सुआरेज र आर्टुरो विदाललाई बाहिर राखेका थिए । खेलमा ्दुई गोल गरेका मेस्सीले एक गोलमा असिस्ट गरेका थिए। कोमेना प्रशिक्षक बनेपछिको दोस्रो अभ्यास खेल बार्सिलोनाले ३–१ ले जितेको हो।

अफ सिजनमा क्लब छोड्ने इच्छा व्यक्त गरेपछि कानुनी लडाईबाट बच्न क्लबसँगै बस्ने निर्णय गरेपछि मेस्सीको यो पहिलो गोल हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.