एटलेटिकोको जितमा सुआरेजको गोल
काठमाडौं । एटलेटिकोमा आवद्व भएपछि लुइस सुआरेजले खेलेको आफ्नो पहिलो खेलमै २ गोल गर्दा स्पेनिस ला लिगामा एटलेटिकोले ग्रेनाडलाई ६–१ ले पराजित गरेको छ । बार्सिलोनासँगको सम्भौंता नविकरण नभएपछि सुआरेजले आईतवार आफ्नो पहिलो खेल एटलेटिकाका लागि खेलेका थिए ।
अर्कोतर्फ बार्सिलोना छोडने ईच्छा हुदाहुदै कानुनी बाध्ययताका कारण क्लबमै बस्न बाध्य भएका मेस्सीले विलारीयाल बिरुद्व ४–० को जितमा २ गोल गरे । अफ सिजनमा क्लब छोडने मनसाय बनाएका मेस्सीको ईच्छा पुरा नभएपछिको यो पहिलो आधिकारीक खेल हो ।
आईतवार भएको अन्य खेलमा साविलाले काडिजलाई ३–१ तथा एथलेटिक बिलबाओ ले एबारलाई २–१ ले पराजित गरेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment