अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया कोरोना संक्रमित

डिसी नेपाल
१६ असोज २०७७ १०:५५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमित भएका छन् । साथमा उनकी पत्नी मेलानिया पनि संक्रमित भएको ट्रम्पले ट्वीट गर्दै जानकारी दिएका छन् । ट्रम्पले आफूहरुले तत्कालै क्यारेन्टाइन बस्न सुरु गरेको र यसलाई साथमै जित्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.