न्यु कास्टेल द्वारा बर्नली ३–१ ले पराजित
काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत आईतवार बिहान भएको खेलमा न्यु कास्टेलले बर्नलीलाई ३–१ ले पराजित गरेको छ । न्यु कास्टेलको घरेलु मैदानमा भएको खेलमा कास्टेलका लागि कलुम विलसनले दुई तथा अलान सेन्ट म्याक्सिमिनले एक गोल गरे । बर्नलीका लागि एकमात्र गोल अस्ले वेस्टवुडले गरे ।
खेलको १४ औं मिनेटमा पहिलो गोल गरेको कास्टलले बाकि दुई गोलको लागि दोस्रो हाफ कुर्नु पर्यो । कास्टलका अलान सेन्ट म्याक्सिमिनले पहिलो गोल गरे भने बाकि दुई गोल कलुम विलसनले गरे । त्यस्तै शनीवार म्यान्चेसटर सिटी र लिडस युनाईटेड बिचको खेल बराबरीमा टुङिएको छ । म्यान्चेस्टर सिटीका लागि रहीम स्टर्लिङ तथा लिडस युनाईटेडका लागि रोडरिगोले एक एक गोल गरे ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment