अजय देवगनका भाइको निधन
मुम्बइ। बलिउड अभिनेता अजय देवगनका भाइ अनिल देवगनको निधन भएको छ । उनको हृदयाघातका कारण निधन भएको बताइएको छ । अजयले ट्वीट गर्दै यसबारे जानकारी दिएका छन् । अजयले आफ्ना भाइ अनिलको एक तस्वीर सामाजिक संजालमा पोस्ट गरेका छन् ।
I lost my brother Anil Devgan last night. His untimely demise has left our family heartbroken. ADFF & I will miss his presence dearly. Pray for his soul. Due to the pandemic, we will not have a personal prayer meet? pic.twitter.com/9tti0GX25S
— Ajay Devgn (@ajaydevgn) October 6, 2020
अजयले लेखेका छन् ‘हिजो राती मैंले आफ्नो भाइ अनिल देवगनलाई गुमाएँ । उनी अचानक यसरी जाँदा हाम्रो पूरै परिवार टुटेको छ । एडिएफएफ र म उनको कमी महसुस गर्नेछौं । खास रुपमा मैले उनको उपस्थितिलाई मिस गर्नेछु । उनको आत्माको शान्तिको लागि प्रार्थना गरौं । कोभिड १९ का कारण हामीले पर्सनल प्रेयर मिट राख्न सकेनौं ।’







डिसी नेपाल








Facebook Comment