अक्षय कुमारको फिल्म लक्ष्मी बमको ट्रेलर सार्वजनिक

डिसी नेपाल
२३ असोज २०७७ १४:४५
344
Shares

काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारको फिल्म लक्ष्मी बमको ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अक्षय कुमारसँगै मुख्य भूमिकामा कियारा आडवाणी छिन् । ट्रेलरमा अक्षय आफ्नो पुरानै कमेडी स्टाइलमा देखिएका छन् । ३ मिनेट ४० सेकेण्डको ट्रेलर हरर फिल्म भएको बताउन पर्याप्त छ जसले अक्षयको पुरानो फिल्म भुलभुलैयाको याद दिलाउँछ ।यो फिल्म ९ नोभेम्बरमा डिज्नी हटस्टारमा रिलिज हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.