मेगा बैंको डिजिटल दक्षिणा योजना
काठमाडौं । मेगा बैंकले नोट बिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित डिजिटल दक्षिणा ‘तीनमा तीन सय’ नामक योजना ल्याएको छ।
यस योजना अन्र्तगत मेगा बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा स्वरुप न्यूनतम ५ सय रुपैयाँ रकम पठाउनुपर्नेछ । यसरी दक्षिणा बापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैंया ‘क्यासब्याक’को व्यबस्था गरिएको बैंकले जनाएको छ ।
रकम पठाउँदा विवरण (रिमार्कस्) मा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment