ट्वाईन्टी २० क्रिकेटमा गेलको एक हजार छक्का

डिसी नेपाल
१४ कार्तिक २०७७ २१:२९
864
Shares

काठमाडौं । क्रिकेट जगतमै युनिर्भस बोसको नामले परिचित वेस्टईन्डिजका खेलाडी क्रिस गेलले ट्वाईन्टी २० क्रिकेटमा हजार छक्का पुरा गरेका छन । उनले जारी आईपीएलमा राजस्थान विरुद्वको खेलमा सो किर्तिमान पुरा गरेका हुन । गेलले ट्वाईन्टी २० क्रिकेटको ४१० खेलमा उक्त किर्तिमान बनाएका हुन ।

ट्वाईन्टी २० क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने किर्तिमान पनि गेलकै नाममा रहेको छ । उनको नाममा ट्वाईन्टी २० क्रिकेटमा सर्वाधिक एक हजार ३५ चौकाको किर्तिमान पनि रहेको छ । सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीहरुको सुचिमा दोस्रो स्थानमा वेस्टईन्डिकै किरोन पोलार्ड रहेका छन । उनको नाममा ६९० छक्का रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.