स्मिथ बिग बाश लिगमा नखेल्ने

डिसी नेपाल
१४ कार्तिक २०७७ २२:११
48
Shares

काठमाडौं । जैविक सुरक्षित वातावरणमा अधिक समय खर्च गर्नबाट जोगिन स्टीव स्मिथ आगामी बिग बाश लीगमा नखेल्ने भएका छन । अष्ट्रेलियाका पूर्व कप्तान स्मिथलगायत धेरै स्टार क्रिकेटरहरू अगस्तदेखि बायो बबलमा बसिरहेका छन्। पहिलो इङल्यान्ड भ्रमणको क्रममा जैव सुरक्षित वातावरण बसे र त्यसपछि सेप्टेम्बरदेखि युएईमा आईपीएलमा स्मिथले न्यूज कर्प्सलाई भने।

डेभिड वार्नर र प्याट कमिन्स पनि यस बर्षको बीबीएल बाहिर हुन सक्छन। आईपीएलमा राजस्थान रोयल्सका कप्तान स्मिथले बायो बबलको नराम्रो असर देखेर उनले यो निर्णय लिएको छ बताए । उनले लामो समय परिवारबाट टाढा रहनु कारण पनि जनाएका छ। उनले भने, अहिले त बायो बबलको सुरूवात हो। थाहा छैन यो कति लामो हुन्छ। छनौटको बारेमा प्रश्नहरू रहेका छन्। यदि कोही लामो समय बबलमा परेकोले छुट्टीमा जान्छ र कोही उसको ठाउँमा आउँछ र राम्रो खेल्छ, के उसले आफ्नो ठाउँ फिर्ता पाउनेछ ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.