भारतीय सेनाध्यक्ष नरवणेलाई माइतीघरमा कालो झण्डा
काठमाडौं । बुधबार माइतीघर मण्डलामा नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको विरोध गरिएको छ ।

२१ दलीय मोर्चाको नाममा केही व्यक्ति भेला भएर कालो झण्डा देखाउँदै नरवणेको विरोध गरिएको हो । नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले नेपाल भ्रमणमा बोलाएको भन्दै सरकारका विरुद्धसमेत नारावाजी गरिएको थियो ।


प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment