नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल (लाईभ)
काठमाडौं । नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण खेल ढाकामा सुरु भएको छ । आजको खेलमा विकाश खवासले नेपाली राष्ट्रिय टिमबाट डेब्यु गरेका छन । उनी बंगलादेशविरुद्धको पहिलो मैत्रीपुर्ण खेलको सुरुवाती ११ मा परेका छन । आजको खेलमा भरत खवासलाई बेन्चमा राखिएको छ । नेपालको सुरुवाती ११ मा सुमन अर्याल, अजित भण्डारी, अनन्त तामाङ, विकाश खवास, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, रवि पासवान, अञ्जन विष्ट, र नवयुग श्रेष्ठ रहेका छन ।
https://www.youtube.com/watch?v=saGfD9pFFY4
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment