‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’

डिसी नेपाल
२५ मंसिर २०७७ १५:५७
44
Shares

काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि काठमाडौंमा म्याराथन आयोजना हुने भएको छ । ‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ विसं २०७८ वैशाख १ गते म्याराथन आयोजन गरिने बोलन्या थलीले जानकारी दिए ।

उनका अनुसार करिव ७५० को सहभागिताको अपेक्षा गरिएको सो दौड बल्खुबाट दक्षिणकालीसम्म हुने छ । बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पश्चिम सेती छिटो बनाउन माग गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.