रेमो डिसुजा अस्पताल भर्ना
काठमाडौं । बलिउड निर्माता तथा कोरियोग्राफर रेमो डिसुजा अस्पताल भर्ना भएका छन्।
शुक्रबार दिउँसो हृदयघात भएपछि मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालमा भर्ना गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उनलाई अस्पतालको आइसियूमा भर्ना गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment