घर र गाडी किन्न नेपाल बैकंले ८.३६ प्रतिशत ब्याजदरमा ऋण दिने

डिसी नेपाल
३० मंसिर २०७७ १२:२६
232
Shares

काठमाडौं। नेपाल बैंकले ८.३६ प्रतिशत ब्याजदरमा घर र गाडी किन्नका लागि न्यूनतम ऋण उपलब्ध गराउने भएको छ। बैंकले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदर सार्वजनिक गर्दै यो व्यबस्था गरेको हो।

यस्तै मंगलबार सार्वजनिक नयाँ ब्याजदरमा बैंकले यूनतम ७.८६ प्रतिशतमै शैक्षिक कर्जा दिने उल्लेख छ। बैंकको असोजमा बेसरेट ६.८१ प्रतिशत छ भने स्प्रेड रेट ४.३७ प्रतिशत छ ।

बैंकले विभिन्न २५ प्रकारका बचत खातामा न्यूनतम २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ भने मुद्दति निक्षेपमातर्फ ५.५० प्रतिशतदेखि ७ प्रतिशत ब्याज दिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.