पारस खड्का टिम अबुधाबीको ‘मेन्टर’मा नियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का टी१० लिग टिम अबुधाबीको मेन्टरमा नियुक्त भएका छन् । पारस ‘ईमर्जिङ ट्यालेन्ट मेन्टर’मा नियुक्त भएका टिमले जनाएको छ ।
योसँगै पारसले आगामी सिजनमा टिम अबुधाबीको लागि मेन्टरको भूमिका निर्वाह गर्नेछन् । गत सिजन उनी टिम अबुधाबीमा अनुबन्ध भएका थिए । उक्त लिग नै पारसको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाईजी लिग थियो ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment