सुरेश रैना धरौटीमा छुटे

डिसी नेपाल
७ पुष २०७७ १८:०८
188
Shares

काठमाडौं । प्रहरी हिरासतमा परेका पूर्व भारतीय क्रिकेटर सुरेश रैना धरौटीमा छुटेका छन् । कोरोना महामारीको समयमा मुम्बइको एक क्लबमा पार्टी गरिरहेका उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

रैनालाई पुलिसले मुम्बइको ‘ड्रागन फ्लाई क्लब’बाट पक्राउ गरेको थियो । उनीसँगै अन्य केही बलिउडका सेलिब्रेटी तथा गायकसहित ३४ जना पक्राउ परेका थिए।

रैनाले यसै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.