आइतबार सुनको मूल्य स्थिर
काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार स्थिर रहँदै छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ।
आइतबार चाँदीको मूल्य पनि स्थिर छ। चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment