राष्ट्रिय सभाको अधिवेशन आजै अन्त्य हुने
काठमाडौं। सरकारले राष्ट्रियसभाको अधिवेशन आइतबार रातिदेखि अन्त्य गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment