पीएम कप क्रिकेटः बिनोद भण्डारीद्वारा सतक प्रहार
काठमाडौं । टियू मैदानमा जारी प्रधानमन्त्रीकप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेल जारी रहेको छ । शुक्रबारको खेलमा त्रिभूवन आर्मी क्लबका बिनोद भण्डारीले सतक प्रहार गरेका छन् ।
उनले बलमा ७३ बलमा सतक बनाएका हुन् । यसक्रममा उनले ९ चौका र ४ छक्का प्रहार गरे । जारी खेलमा टस जितेर ब्याटिङ रोजेको आर्मीले ४९ ओभरमा ५ विकेट गुमाएर २७० रन बनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment