यस्ता छन् पछिल्ला दुई मन्त्रिपरिषद् बैठकको निर्णयहरू

डिसी नेपाल
२७ माघ २०७७ १८:०१
56
Shares

काठमाडौं । सरकारले पछिल्ला दुई मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ। मंगलबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले माघ १९ र २६ गते बसेका मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन्।

सरकारले सामाजिक सञ्जालमा देखिएको छाडा एवं उत्तेजक प्रवृत्तिलाई नियमन गर्न भन्दै निर्देशिका ल्याउन लागेको पनि मन्त्री गुरुङले बताए ।

उनले अभिव्यक्ति स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रताको नाममा हुने लोकतान्त्रिक शासन पद्धतीमाथिको प्रहार, हिंसा फैलाउने र देशलाई मुठभेडतर्फ धकेल्ने अभिव्यक्तिबाट भइरहेको विकृति रोक्न सरकारले यस्तो कदम चाल्न लागेको बताए ।

यस्ता छन् निर्णयः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.