नेपाल प्रहरीका ६ डीएसपी र ७ एसपीको सरुवा तथा १६ एसपीको पदस्थापन (सूचिसहित)

डिसी नेपाल
२७ माघ २०७७ २२:०१
732
Shares

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायव उपरिक्षक(डीएसपी) र ७ एसपीको सरुवा तथा साथै १६ एसपीको पदस्थापन भएको छ ।

सरुवा भएकाहरुमा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एसपी नान्तीराज गुरुङको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा भएको छ भने उनको ठाउँमा जुनीयर प्रहरी अधिकृत शिक्षालय भरतपुर, चितवनमा कार्यरत ओम अधिकारीलाई सरुवा भएको छ।

हेर्नुहोससूचि:





प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.