नेकपा प्रमुख सचेतकमा बिशाल भट्टराई नियुक्त

डिसी नेपाल
१४ फागुन २०७७ १५:२९
560
Shares

काठमाडौं। नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्।

शुक्रबार प्रधानमन्त्री ओलीले भट्टराईलाई नेकपाको प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। यसअघि नेकपा प्रमुख सचेतको जिम्मेवारीमा देव गुरुङ थिए। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेपछि ओलीले गुरुङको ठाउँमा भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.