मेयर कप क्रिकेटको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने

डिसी नेपाल
२० फागुन २०७७ १८:४६
76
Shares

काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता प्रत्यक्ष प्रसारण हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेकवर्कसँग प्रत्यक्ष प्रसारण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतासँगै मेयर कप एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

यस्तै प्रतियोगिताको मेडिकल पार्टनर नर्भिक अस्पताल रहेको छ ।  प्रतियोगिता फागुन २२ देखि २९ गतेसम्म टियु र मुलपानी मैदानमा आयोजना हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.