रातो र कालो बिकिनीमा शेफली जरिवालाको जलवा

डिसी नेपाल
८ चैत २०७७ १३:४६
2.6k
Shares

काठमाडौं। टिभी अभिनेत्री शेफाली जरिवाला माल्दिभ्समा मस्ती गर्दैछिन् । उनले माल्दिभ्सको सुन्दर स्थानमा रातो बिकिनीमा केही फोटो शेयर गरेकी छिन् । फोटोमा शेफालीको बोल्ड अवतार देख्न सकिन्छ । उनका यी तस्वीरहरुले सामाजिक संजालमा चर्चा बटुलेका छन् ।

यसअघि उनले कालो बिकिनीमा पनि केही तस्वीर शेयर गरेकी थिइन् । शेफाली आफ्ना पति पराग त्यउागीसँग गएकी हुन् । परागले पनि इन्स्टाग्राममा पत्नी शेफालीसँगका तस्वीरहरु शेयर गरेका छन् । बुगी वुगी, नच बलिये सिजन ५ र सिजन ७ मा देखिएकी शेफाली बिग बोस १३ मा पनि देखिएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.