त्रिदेशीय नेसन्स कप फुटबल सुरु
काठमाडाैं । त्रिदेशीय नेसन्स कप फुटबलको आपचारिक शुभारम्भ भएको छ। दशरथ रंगशालामा भइरहेको पहिलो खेलमा अहिले बंगलादेश र किर्गीस्तानबीच खेल भइरहेको छ।
यसपछिको खेलमा बिहीबार नेपालले किर्गिस्तानको सामना गर्ने छ। एन्फाको आयोजनामा दशरथ रंगशालामा भइरहेको प्रतियोगितामा आयोजक नेपाल सहित बङलादेश र किर्गिस्तानको सहभागिता रहेको छ।
समुह चरणमा शिर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका तीनवटै खेलसहित फाइनल खेल बेलुकी साढे पाँच बजेबाट खेलाइनेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment