त्रिदेशीय नेसन्स कप फुटबलमा बंगलादेशले लियो अग्रता

डिसी नेपाल
१० चैत २०७७ १८:११
412
Shares

काठमाडाैं । त्रिदेशीय नेसन्स कप फुटबलको पहिलो खेलमा बंगलादेश विरुद्धको पहिलो खेलमा १- ० काे अग्रता बनाएको छ। दशरथ रंगशालामा भइरहेको पहिलो खेलको २९ औं मिनेटमा बंगलादेशले आत्मघाती गोलको उपहार पाएको हो। किर्गिस्तानका मस्क मिया जोनीले डिबक्स भित्र बल किलिएर गर्न खोज्दा गोल भएको हो।

नेपाली सिनीयर टोलीले लामो समयपछि दशरथ रंगशालामा अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। यसपछिको खेलमा बिहीबार नेपालले किर्गिस्तानको सामना गर्ने छ। एन्फाको आयोजनामा दशरथ रंगशालामा भइरहेको प्रतियोगितामा आयोजक नेपाल सहित बङलादेश र किर्गिस्तानको सहभागिता रहेको छ। समुह चरणमा शिर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका तीनवटै खेलसहित फाइनल खेल बेलुकी साढे पाँच बजेबाट खेलाइनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.